‘सबैखालका ‘सिन्डिकेट’ निमिट्यान्न गरिने’

काठमाडौँ- उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारी तथा निजी सञ्चार माध्यमले देशको विकास कसरी हुन्छ भन्ने कुरामा गम्भीर बनेर तीव्र आर्थिक समृद्धि हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । अग्नि ज्वाला मासिकको नवौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री यादवले वर्तमान सरकार राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्दै आर्थिक समृद्धि हासिल … Continue reading ‘सबैखालका ‘सिन्डिकेट’ निमिट्यान्न गरिने’